काठमाडौँ: कोरोना भाइरस संक्रमण फैलन नदिन देश
लकडाउनमा छ। यही मेसोमा स्वास्थ्य सामाग्री खरिद प्रकरणको अनियमितता बाहिर
आयो। विवादपछि खरिद प्रक्रिया नै रद्द गरेको जानकारी स्वास्थ्य तथा
जनसंख्या मन्त्रालयले दियो। सरकारले सेनालाई नयाँ खरिद प्रक्रिया अघि
बढाउने जिम्मेवारी सुम्पियो।
भारी मुल्य अन्तरमा किनिएका स्वास्थ्य सामाग्रीका कारण पनि जनता असन्तुष्ट छन्। यही बेला जनताले सरकारको कडा प्रतिरोध गर्न थालेका थिए। प्रतिपक्षीको आवाज पनि धिमा निस्किँदै थियो भ्रष्टाचारको विषयमा।
पुरा खबर

Comments
Post a Comment