मुलुक लकडाउनमा छ। नागरिक सडकमा ओर्लंदा, सरकारको नेतृत्व बालुवाटारमा
सीमित छ। राज्य संयन्त्रबीचको समन्वय निकै फितलो छ। सरकारले गरेका काम
कारबाही र कमजोरीमा प्रश्न उठाउने थलो संसद् यति बेला बन्द छ। यही बीचमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले सत्ता र सडकमा रडाको
मच्चाउन सुरु गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको बेला जनतालाई राहत हैन 'मुखलाई माड छैन, चाकमा घिउ' भनेझैं दुई अध्यादेश सिफारिस गरे। जसलाई कतिपय नेताहरुले 'कु' भनेका छन्।
पुरा लेख
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको बेला जनतालाई राहत हैन 'मुखलाई माड छैन, चाकमा घिउ' भनेझैं दुई अध्यादेश सिफारिस गरे। जसलाई कतिपय नेताहरुले 'कु' भनेका छन्।
पुरा लेख

Comments
Post a Comment