देउवाको दर्द ए दिल : हारेर पनि कांग्रेसीले रुन नपाएको वर्ष (समीक्षा २०७४)

वर्षको सुरुवातमा नेपाली कांग्रेस देशकै ठुलो दल थियो। २०७० मंसिर ४ मा सुशील कोइरालाको नेतृत्वमा भएको संविधानसभाको दोस्रो निर्वाचनको फल थियो यो। यही शक्तिका आडमा कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काँधमा राखेर २०७३ साउन १९ गते बालुवाटार लग्यो।
पुरा खबर

Comments