सत्ताको मह चाख्‍न पार्टी फुटाल्नेहरुको एकता : कतिञ्जेल अटाउलान् एकै घारमा?

पूर्व पञ्चहरुको पार्टी भनेर चिनिएको राप्रपाहरुको बुधवार राष्ट्रिय सभागृहमा एकता भयो। सत्ताको स्वाद चुस्ने लोभले टुक्रिँदै गएको राप्रपाका नेताहरुलाई गणतन्त्र अफापसिद्ध भएपछि बल्ल एकै घारमा भेला गरायो।
राजतन्त्र हुँदा चौथो/पाँचौं शक्तिका रुपमा उभिने राप्रपाका नेताहरुले प्रधानमन्त्री पद पनि हत्याइरहेका थिए। हलो र गाई देखाएर हिन्दुको नारा फलाक्दै दोस्रो संविधानसभासम्म पनि राप्रपाले राज गरेकै हो।
link : https://pahilopost.com/content/20200312220536.html

Comments