कांग्रेस-कम्युनिस्ट सरहको बन्ने लक्ष्य बोकेको राप्रपा : एकतापछि कति बलियो? यस्तो छ गणितीय अवस्था

काठमाडौं : फागुन २८ गते राष्ट्रिय सभागृहमा राप्रपाको एकता घोषणा भयो। भोलिपल्ट तीनै जना अध्यक्षले पदभार ग्रहण गरे। पदभारपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस कम्युनिस्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यका साथ पार्टी एक भएको दाबी गरे।
वैकल्पिक शक्तिका रूपमा उदाउने भनी दाबी गरिएको पार्टी कांग्रेस र कम्युनिस्ट सरह बन्न कति सजिलो छ?
हेरौँ मुख्य निर्वाचनहरूमा राप्रपाको अंकगणित।

Comments